९ मंसिर २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि गम्भीर बनेको छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको नर्भिक अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले आज बिहान ७ बजे जारी गरेको