१२ श्रावण २०८१, शनिबार

Tag: नेकपा

मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे नेकपाले आज निर्णय लिने

पुस ६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ । ११ बजेपछि बस्ने बैठकले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्नेछ ।