७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

एमालेको निर्णय : प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । आज आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग