१२ बैशाख २०८१, बुधबार

Tag: निधन

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

नयाँ दिल्ली, असोज २२ । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ७४ बर्षिय पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा चिराग पासवानले जानकारी दिएका छन्