१३ बैशाख २०८१, बिहिबार

Tag: निधन

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । स्रोतका अनुसार बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । डीएसपी केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो