४ असार २०८१, मंगलबार

Tag: डा. शेखर कोइराला

दोस्रो चरणको निर्वाचनमा आफ्नो विजय हुने शेखर कोइरालाको दावी

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफ्नो विजय हुने दावी गरेका छन् । कोइरालाले हात्तीसारस्थित एक होटलमा आज आकस्मिक पत्रकार सम्मेलन गर्दै देउवाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताएका छन् । कोइरालाले दोस्रो चरणको