४ जेष्ठ २०८१, शुक्रबार

Tag: डा. शेखर कोइराला

प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर : कोइराला

२२ असोज, चितवन । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताउनुभयो । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको