१२ असार २०८१, बुधबार

Tag: डा. बाबुराम भट्टराई

पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने प्रवृत्तिलाई रोक्न अर्थमन्त्रीलाई बाबुरामको सुझाव

१५ फागुन, काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत सुझाव दिएका छन् । भट्टराईले ट्वीटरमा लेखेका छन्- नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्दा बनेको पैसा कमाउने,जग्गा किनेर जग्गा बेच्ने,पैसाले सत्ता किन्ने,सत्ताले