८ असार २०८१, शनिबार

Tag: डा. बाबुराम भट्टराई

काठमाडौँका धारामा मेलम्चीको पानी आएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी आइसकेपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् । आज सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाबुरामले अन्तत:मेलम्चीको पानी काठमाण्डौका धारामा झर्नु खुशीको