८ बैशाख २०८१, शनिबार

डा. बाबुराम भट्टराईले लेखे यस्तो भावुक स्टाटस


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ६० बर्ष पहिले गाउॅको चौतारीमा कखरा सिकाउने माष्टर भक्तबहादुर भूजेलको सालिक निर्माण गरेर अनावरण गर्न पाउॅदा थोरै भएपनि गुरूऋण तिरेको सुखद अनुभूति भएको बताएका छन्।

उक्त कार्यक्रममा सहभागी भएको केहि तस्विरहरु शेयर गर्दै भट्टराईले लेखेका छन्, “६० बर्ष पहिले गाउॅको चौतारीमा कखरा सिकाउने माष्टर भक्तबहादुर भूजेलको सालिक निर्माण गरेर अनावरण गर्न पाउॅदा थोरै भएपनि गुरूऋण तिरेको सुखद अनुभूति!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !