९ जेष्ठ २०८१, बुधबार

Tag: ठक्कर

अफगानिस्तानमा बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

१५ साउन, फराह । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा