काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो । यी प्रतिनिधिसभाका समानुपातिक सांसदहरु