४ फाल्गुन २०८२, सोमबार

Tag: गगन थापा

सम्पूर्ण क्रियाशील सदस्यहरूलाई उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन थापाको आग्रह

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेको वडा तहको अधिवेशन आज आरम्भ भएको बताएका छन् । नेता थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने