काठमाडौं । बेलायतले नेपाललाई थप कोरोना भाइरलविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् । ।