खुमलटारमा प्रचण्ड र शेखरवीच दुई घण्टा कुराकानी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । कांग्रेसका नेता डा. कोइरालाले आज बिहीबार अध्यक्ष ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् । खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका डा.