६ जेष्ठ २०८१, आइतबार

माओवादी केन्द्रका प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण पुगे खुमलटार


बालकृष्ण खाँण फाइल फोटो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । एक नेताका अनुसार बुधबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

एमसीसी सम्झौताबारे बिहीबारदेखि संसद्मा छलफल हुँदै छ । एमसीसी संसद्बाट अनुमोदन गराउन नेपाली कांग्रेसका नेताहरू लागिपरेका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने तय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !