२ जेष्ठ २०८१, बुधबार

किन पुगे आइतबार विहानै सुवास नेम्वाङ प्रचण्ड निवास खुमलटार ?


सुवासचन्द्र नेम्वाङ फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका छन् ।

पार्टीको विवाद समाधान गर्नको लागि प्रचण्डलाई भेट्न नेम्वाङ खुमलटार पुगेका हुन् । उक्त भेटघाटमा पार्टी एकता जोगाउनेबारे कुराकानी भएको भन्दै नेम्वाङले भने, “प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !