१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना संक्रमित

संक्रमित भन्दा निको हुने लगभग ३ हजार बढी : ६९५१ कोरोना पुष्टि, ९८४१ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९३१३ जनामा पिसिआर परिक्षण गर्दा ६८५५ जना र ७९७ जनामा एन्टीजेन परिक्षण गर्दा ९६ जना गरी ६९५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ जना