६ बैशाख २०८१, बिहिबार

Tag: कोरोना संक्रमित

एक हप्तामै ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी हिजो १०