१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना संक्रमित

भारतमा ३८ हजार ७९ नयाँ कोरोना संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट नयाँ ३८ हजार ७९ जना संक्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक संक्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल