२ जेष्ठ २०८१, बुधबार

Tag: कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित संख्या दैनिक उकालो लाग्दो

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको संख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको सङ्ख्या बढिरहेको छ । हिजो देशभर