१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना संक्रमित

कोरोना संक्रमित बागलुङकी युवतीको धौलागिरि अस्पतालमा उपचार हुँदै

गलकोट, १६ चैत । कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ । घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल