२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना भाइरस

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण

एजेन्सी, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको संक्रमति हुने उनी