११ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

कोभिड-१९ : विश्वमा ४२३४४ को मृत्यु, ८६०१६६ सङक्रमित

१९ चैत, काठमाडौँ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरण अनुसार संसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक