११ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ४, धनगढीमा पनि भेटिए १ जना

१४ चैत, काठमाडौं । धनगढीमा १ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना भाइरसवाट संक्रमितको संख्या ४ पुगेको छ । यसअघि नेपालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका