१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना भाइरस

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु

११ चैत, चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गरिरहेका १ जना युवकको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका सन्तोष यादवको मृत्यु भएका