२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना भाइरस

चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए

एजेन्सी, ५ चैत । चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य शहर उहानमा लगातार दोस्रो