११ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

क्यानडाका प्रधानमन्त्री ट्रुडोकी पत्नीलाई कोरोना भाइरस

३० फागुन, एजेन्सी । चीनवाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। भाइरसका कारणले गर्दा पनि भिभिआइपीहरूमा पनि संक्रमण भएको देखिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई पनि संक्रमण देखिएको छ ।