२६ बैशाख २०८१, बुधबार

Tag: कोरोना भाइरस

कोरोना सङ्क्रमणबाट जोगिन बढ्दै नमस्ते अभियान

पोखरा, १९ फागुन । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन