९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या १४ हजार नाघ्यो

साउन १४, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर निको हुनेको संख्या १४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको