किष्ट अस्पताल ललितपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौँ, साउन २६ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालको आईसीयूमा उपचाररत १ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणवाट आज बिहान ९ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । निमोनियाको