११ फाल्गुन २०८२, सोमबार

Tag: कोरोना भाइरस

चितवनका १४ जनासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २२ । चितवनमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ जनासहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा भदौ २१ गते