२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, भदौ २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९०२ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३०७ जना महिलाहरु र ५९५ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८१३८ पुगेको छ ।