२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

सिरहामा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु

सिरहा, भदौ २२ । सिरहामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका-५ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । हिजो