२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

भारतमा एकैदिन ३ लाख ८६ हजार कोरोना संक्रमित, ३४९८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कारोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकैदिनमा ३ लाख ८६ हजार ४५२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी फैलिएदेखि यता