२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

कर्णाली प्रदेशमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुर्खेतमा २ जना र दैलेखमा १ जना गरी ३ जना रहेका छन् । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत २ जना कोरोना संक्रमित बिरामीको गएराति