२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

सुदूरपश्चिममा कोरोना कहर : कैलालीमा संक्रमणबाट थप ६ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम पदेशमा समुदाय स्तरमा कोरोना फैलिएर संक्रमणको स्थिति भयावह हुँदै जानुका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ । कैलाली जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणवाट धनगढी