९ फाल्गुन २०८२, शनिबार

Tag: केपी शर्मा ओली

ओलीपछि आफूभन्दा सिनियर अरु नभएको सुवास नेम्वाङको दावी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष छनोटमा सकस देखिएको छ । स्रोतका अनुसार ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन्