काठमाडौं । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राख्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन आज मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले संसद् अवरोध जारी राख्ने स्पष्ट पारेका