५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । एक नेताका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको