गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताउनुभएको छ । सो पर्वका अवसरमा आज दिनुभएको