३ आश्विन २०८१, बिहीबार

Tag: केपी शर्मा ओली

मेरो राजीनामाले कहाँ–कहाँ खुसियाली भयो, मलाई थाहा छ : प्रम ओली

काठमाडौं, १२ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ले राजीनामा दिएपछि कहाँकहाँ खुसियाली भयो भन्ने बारेमा आफू जानकार रहेको बताएका छन् । राजधानीमा संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो