५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

प्रचण्ड-नेपाल खिया लागेको नटबल्टु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् । खिया लागेका दुई वटा नटबल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन् । ओलीनिकट समूहको काठमाडौं