१४ जेष्ठ २०८१, सोमबार

Tag: केपी शर्मा ओली

सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह

काठमाडौँ, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतृत्वबीच पार्टीको आन्तरिक जीवन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,