काठमाडौं आइपुगे नेत्रविक्रम चन्द ‘विप्लव’, प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । भूमिगत रूपमा रहँदै आएका चन्द करिब २ वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुदैछन् । आज शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित