५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

एमालेमा फर्केपछि झलनाथ खनालले ओलीलाई दिए कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले गर्दा देश र जनताले दु:ख पाएको र पार्टीका कार्यकर्ताले समेत दु:ख पाएको टिप्पणी गरेका छन्। खनालले एक मिडियासँग कुरा गर्दै ओली गुट कर्ता, पार्टी विगठन कर्ता र पार्टी विसर्जन