३ असार २०८१, सोमबार

Tag: केपी शर्मा ओली

एक ढिक्का भएर निर्वाचनको तयारीमा लाग्न नेकपाको आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी