९ जेष्ठ २०८१, बुधबार

Tag: कांग्रेस

सभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याउन काँग्रेस तयार भए एमालेले एमसिसी अनुमोदनमा सघाउने

काठमाडौं । एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने