सुर्खेत, भदौ २८ । कर्णाली प्रदेशमा आज दिउसो १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले