६ जेष्ठ २०८१, आइतबार

Tag: करेन्ट

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

गाईघाट, १५ कात्तिक । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८